डिआईजी दिनेश आचार्यद्वारा निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज जेठ ४ गते । डिआईजी दिनेश आचार्यद्वारा निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख शमहानिरीक्षक दिनेश कुमार आचार्यले गण्डकी प्रदेश ट्राफिक बेवास्तापन कार्यालयमा पुगेर कार्यालयको हाता भित्र वृक्षारोपण पश्चात कार्यालय, व्यारेक, मेस तथा प्रहरी कर्मचारीहरुको अनुगमन र निरीक्षण गरी वस्तुस्थितीका वारेमा जानकारी लिनु भयो । त्यस पश्चात उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी वनाउन सवारी दुर्घटना न्यूनिकरण गरी धनजनको क्षति कम गर्न, कानून कार्यान्वयनलाई सुदृढ वनाउनको लागि कर्तव्य पालनाको सिलसिलामा हरेक प्रहरी कर्मचारीहरुले उच्च नैतिक आचरण, व्यवसायिकता, निश्पक्षतापूर्वक नागरिक सेवामा लाग्नुका साथै प्रहरी कर्मचारीहरु बिच भातृत्वभाव अभिवृद्धि गर्दै उच्च मनोवलका साथ कार्य गर्न निर्देशन दिनुभएको ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)