एसएसपी बिनोद घिमिरेद्वारा अवकाश हुनुभएका एसपी सञ्जय राउतको विदाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज फागुन २८ गते । एसएसपी बिनोद घिमिरेद्वारा अवकाश हुनुभएका एसपी सञ्जय राउतको विदाई काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाण्डौंमा कार्यरत प्रहरी उपरीक्षक संजय बहादुर राउतज्यू नेपाल प्रहरीमा ३० वर्षे सेवाहद पुरा गरी अनिवार्य अवकाशमा जान लाग्नु भएका लाई उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा एक समारोहका बीच मायाको चिनो र कदर पत्र प्रदान गरी बिदाई कार्याक्रम सम्पन्न ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)