मास्कट एकेडेमीमा देउसी–भैलो कार्यक्रम सम्पन्न।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज कात्तिक १ गते । मास्कट एकेडेमीमा देउसी–भैलो कार्यक्रम सम्पन्न। वीरगञ्ज मास्कट एकेडेमी, कुमारहटटोल–५, वीरगञ्जमा आज विद्यालय परिसरमा अन्तर सदन देउसी–भैलो कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले विद्यार्थीहरूमा सांस्कृतिक सम्पदाको संरक्षण र प्रोत्साहनका लागि हरेक वर्षजस्तै यस वर्ष पनि यो कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा विद्यार्थीहरूले परम्परागत पोशाकमा देउसी–भैलो गीत तथा नृत्य प्रस्तुत गर्दै नेपाली संस्कृतिको विविधता झल्काएका थिए। विद्यालयका शिक्षक, अभिभावक तथा आमन्त्रणित अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सांस्कृतिक चेतना र एकता अभिवृद्धि गर्न सहयोग पुर्‍याउँछ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)