पर्सा अनलाइन ठगी तथा विधुत्तीय अपराधमा सलंग्न चिनिया नागरिक पक्राउ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज चैत्र १८ गते । पर्सा प्रहरीले अनलाइन ठगी गर्ने तथा विधुत्तीय अपराधमा सलंग्न चिनिया नागरिकहरुलाई बिरगंजबाट पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा शनिबार बेलुका ३:०० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१५ लक्ष्मणवाको नन्दु पटेलको घरमा कोठा भाडामा लिइ चिनिया नागरिकहरूले अनलाइन ठगी गर्ने नियतले कार्यालय संचालन गरेको जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक (एसपी)कुमोध ढुंगेलको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा सो घरभित्र विभिन्न किसिमका विधुतिय उपकरणहरू कम्प्युटर ,डेक्सटप, ल्यापटप, मोबाईल फोनहरू लगायतका सामानहरूसहित ५ जना चिनिया नागरिकहरूलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।हुनान चाईना ठेगान भएको वर्ष ३३ को लिउ गुई साईलाई वीरगञ्ज म.न.पा.वडा नं.१५ बाट ,हुबाई चिन ठेगान भएको वर्ष २६ को वाङ्ग वोहानलाई वीरगञ्ज म.न.पा.वडा नं.१५ बाट ,वर्ष ३४ को झान झिलिओङ्ग लाई होटल भिष्वाबाट,वर्ष २२ को जि हुआ हुवानलाई होटल भिष्वाबाट र हुबाई चिन ठेगान भएको वर्ष ३६ को जिआङ्ग जिआओलाई वीरगञ्ज म.न.पा.वडा नं.६ वृन्दावन होटलबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जनाए । अनलाइन लट्टरी ,अनलाइन सपिङ जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाल तथा विदेशहरूबाट सर्वसाधारण नेपाली तथा बिदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह पर्सा जिल्लामा समेत सक्रिय रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको गुप्तचर टिमबाट त्यस्ता गतिविधी सुक्ष्मरूपमा निगरानी गर्ने क्रममा शनिबार वीरगञ्ज महानगरपालिका वडा नं.१५ बस्ने नन्दु पटेलको घरमा छापामारी गरि कम्प्युटर डेक्सटप सिपिईउ -१२० थान,मनिटर-११८ था

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)