अपराध अनुसन्धान विशेष अनुशिक्षण तालिम सम्पन्न।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज जेठ ११ गते । अपराध अनुसन्धान विशेष अनुशिक्षण तालिम सम्पन्न।कास्की,मिति २०८३।०२।०४ गतेदेखि ऐ.११ गतेसम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको तत्त्वावधानमा जिल्ला प्रहरी कार्यालय कास्कीमा सञ्चालन गरिएको प्र.ब.ह./प्र.ह./प्र.स.ह./प्र.ज. लक्षित अपराध अनुसन्धान विशेष अनुशिक्षण तालिम सम्पन्न भएको छ।उक्त तालिम जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको प्रमुख उपस्थितिमा समापन गरिएको हो। तालिममा कार्यालय तथा मातहतका विभिन्न इकाइहरूमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।समापन कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूलाई अपराध अनुसन्धान सम्बन्धी सीप, आधुनिक अनुसन्धान प्रविधि तथा व्यावहारिक ज्ञान अभिवृद्धि हुने अपेक्षा व्यक्त गरिएको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)