असहाय र बिपन्न्न वर्गहरुको लागि अल मंसुर फाउण्डेसन र राईजिङ्ग वीरगंज नेपालको विशेष सहयोगमा बिवाहको लागि चाहिने आवस्यक सामाग्री बितरण गरेको छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज माघ ५ गते । असहाय र बिपन्न्न वर्गहरुको लागि अल मंसुर फाउण्डेसन र राईजिङ्ग वीरगंज नेपालको विशेष सहयोगमा बिवाहको लागि चाहिने आवस्यक सामाग्री बितरण गरेको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको  आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बी.म.न.पा. २ छपकैया घुसुकपुर स्थित जिल्ला पर्सागढी न.पा.बडा नं.७ बहुअर्वा टोल बस्ने स्वर्गीय सई आलमको छोरी सजिदा खातुनलाई बिबाहको लागी चाहिने भाडा कुडा लगायत सम्पुर्ण किचेन सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा ईलाका प्रहरी कार्यालय छपकैयाका प्र.ब.ना.नी. दिपेन्द्र मल्लको प्रमुख आतिथ्यमा अल मंसुर फाउन्डेशनको जिल्ला अध्यक्ष जेयाहुल हक समानी हाजि जाकिर हुसैन मुन्ना समानी,एमामुल हक सलमा खातुन वजिमन खातुन गुलशन खातुन  हजरुल खातुन, सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ज्ञान बहादुर श्रेष्ठ प्रहरी हवल्दार दुर्गा कुमार आले प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल प्र.ज.अविनेश राय र भिम बहादुर कपडयाल  प्र.ज.रमेश प्र यादव लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)