बिरगंज महानगरपालिका को बजार ब्यवस्थापन तथा अनुगमन समिती ले kfc मा छापा मारेको छ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख २७ गते । बिरगंज महानगरपालिका को बजार ब्यवस्थापन तथा अनुगमन समिती ले KFC बिरगंज छापा मारेको छ। सोसल मिडिया मा KFC को बारेमा गुणस्तरहिन चिकेन बिक्रीवितरण गरिरहेको सुचना पाएपछि बिरगंज महानगर पालिका का उप प्रमुख तथा बजार ब्यवस्थापन तथा अनुगमन समितीका संयोजक इम्तिया आलम ले तत्कालै बैठक बोलाई अनुगमन गर्ने निर्देशन दिनु भयो। बिरगंज महानगर पालिका का कार्यपालिका सदस्य तथा बजार ब्यवस्थापन तथा अनुगमन समितिका सदस्य कन्हैया ठाकुर को नेतृत्व मा गएको टोलिले बिरगंज आदर्शनगर स्थित स्काईलाइन मल भित्र संचालन मा रहेको KFC मा अनुगमन गरिएको थियो। अनुगमन को क्रम मा KFC को किचेन र स्टोर मा अनुगम गर्दा फ्रीज मा राखिएको मासु माछा र दूध राखेको हुदा बिरगंज महानगर पालिका का कार्यपालिका सदस्य तथा अनुगमन समितिका सदस्य कन्हैया ठाकुर ले छुटा छुटै व्यवस्थापन गर्न निर्देशन दिएका छन । जता भाभी समान नराखन र मानसहारी र सहकारी डिपाट छुट्टाछुट्टै रखन सुझाव समेत दिएका छन भने गुणस्तरहिन रहेकी मासुहरु खाल्टो खनी पुर्न निर्देशन दिए का छन। यदि गुणस्तरहिन समान बिक्रीवितरण गर्ने भेटिएमा कडा भन्दा कडा सजाय गर्ने चेताउनी दिएका छन। रहेकी मासुहरु चिकेनलेगपिस मा देखिएको कालो त्यो बोनमेरो को र लेगपिसमा दुई वटा मासु भेएको हुदा एउटा सेतो मासु र अर्को कालो मासु हुन्छ त्यस्ले गर्दा कालो र सेतो हेरिएको को हो भनी एक बबारचीले बताउछन्।बिरगंज महानगर पालिका का उप प्रमुख तथा अनुगमन समितिका संयोजक इम्तियाज आलम ले नगर बासीहरुको गुनासो ले तत्काल समितीका पदाधिकारीहरु लाई बोलाई तुरन्त अनुगमन गर्ने निर्देशन दिनुभएको थियो। गुणस्तरहिन बिक्री वितरण गर्ने भेटिएमा कडा कारबाही गर्ने निर्देशन दिनु भएको थियो र बिरगंज का जन्ताको स्वास्थ संग खेलवाड गर्ने जो जो सुकै भए पनि कारबाही गने चेतावनी समे दिएका छन । अनुगमन टोलिका अनुसार हिजो KFC ले के कस्तो समान बस्तु बिक्रीवितरण गरियो त्यो हाम्रो टिम लाई थाहा भेएन तर आज अनुगमन गर्न जादा राम्रो अवस्था मा रहेको भेटियो। हिजो को गुनासो को बारेमा छ्लफल पनि गरेका छौ आउने दिन मा KFC को तर्फबाट कुनै गुनासो न आउने प्रतिबद्धता जनाएको छ बताउनुभयो । उक्त टोलिमा वीरगन्ज महानगरका खाद्य अनुसन्धान अधिकृत विपिनलाल दास,खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय वीरगन्जका सुरेश कुमार सिंह,वीरगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधी मनोज दास,जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव लगायतकोपनि सहभागीता रहेको थियो । सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिनु भयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)