बिरगंजमा अवैध सुनसहति एक जना पक्राउ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज मंसिर १२ गते । वीरगञ्जमा अवैध सुनसहति एक जना पक्राउ ।

वीरगञ्ज, पर्सा - वशिेष सूचनाका आधारमा पर्सा प्रहरीले अवैधरूपमा सुन चोरी पैठारीमा संलग्न एक व्यक्तलिाई पक्राउ गरेको छ। मिति २०८१ मंसरि ११ गते दउिँसो ३ स् ४० बजे वीरगञ्ज महानगरपालकिा वडा नं। ८ स्थति लंिक रोडमा सानमिा बैंकको अगाड िशंकास्पद रूपमा आएको नलिो ँश् मोटरसाइकल ९ ना। ६२ प २७०५० रोकी जाँच गर्दा सुनसहति एक व्यक्त िपक्राउ परेका हुन्।पक्राउ परेका व्यक्त िवीरगञ्ज वडा नं। १५ भेडयिाही नविासी २८ वर्षीय जय प्रकाश कुमार सोनार हुन्। नजिको शरीर खानतलासी गर्दा कालो जन्सि पाइन्टको खल्तीमा लुकाइएको १०७ ग्राम ८९ मलिग्रिाम सुन फेला परेको प्रहरीले जनाएको छ।सुन परीक्षणका लाग िपर्सा सुनचाँदी व्यवसायी संघमा पठाइएको थयिो। संघले सुनको बजार मूल्य रु। १३,८८,४३६ रहेको पुष्ट िगरेको छ।साथै, सुन बोक्न प्रयोग भएको मोटरसाइकलको मूल्य रु। १,००,००० अनुमान गरएिको छ।प्रारम्भकि अनुसन्धानमा सुनको खरदि-वक्रिीसम्बन्धी आवश्यक कागजात नभेटएिकाले थप कारवाहीका लाग िजय प्रकाश कुमार सोनारलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)