डिआईजी उमा चतुर्बेदीको प्रमुख आतिथ्यमा मधेश प्रदेश प्रहरी तालिम केन्द्रको सातौँ वार्षिकोत्सव कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज भदौ ११ गते । डिआईजी उमा चतुर्बेदीको प्रमुख आतिथ्यमा मधेश प्रदेश प्रहरी तालिम केन्द्रको सातौँ वार्षिकोत्सव कार्यक्रम मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्बेदीको प्रमुख आतिथ्यमा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजको सातौँ वार्षिकोत्सव विविध साँस्कृतिक कार्यक्रमहरु आयोजना गरी सपन्न । उक्त कार्यक्रम प्रमुख अतिथिले पानसमा दिप प्रज्वलन गरी विधिवत् रुपमा उद्‍घाटन । वार्षिकोत्सवको अवसरमा आयोजना भएको “समादेशक कप २०८२ अन्तर्गतका विविध खेलकुदहरुमा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने खेलाडीहरुलाई प्रमाणपत्र, मेडल, ट्रफि र यस केन्द्रका उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत समेत गर्नुभएको थियो । कार्यक्रमको अन्तिम चरणमा प्रमुख अतिथिले तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु, प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नुभयो । निर्देशनको क्रममा नयाँ- नयाँ चुनौतीसँग सामना गर्न सक्षम र व्यवसायिक एवं कर्तव्यनिष्ठ प्रहरी जनशक्तिको उत्पादनमा तालिम केन्द्र निरन्तर अगाडी बढ्नुपर्ने बताउनु भयो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)