एसएसपी होबिन्द्र बोगटीद्वारा एसपी गौतम मिश्रलाई ललितपुर परिसरमा स्वागत गर्नुहुँदै।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज माघ १२ गते । एसएसपी होबिन्द्र बोगटीद्वारा एसपी गौतम मिश्रलाई ललितपुर परिसरमा स्वागत गर्नुहुँदै नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको पत्रादेशानुसार सरुवा भई जिल्ला प्रहरी परिसर ललितपुर आउनु भएका प्रहरी उपरीक्षक गौतम मिश्रलाई जिल्ला प्रहरी परिसर ललितपुर कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले आगामी कार्यकाल सफलताको शुभकामना सहित स्वागत कार्यक्रम सम्पन्न भयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)