एसएसपी शान्तीराज कोईरालालाई मायाको चिनोसहित बिदाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज जेठ २२ गते । एसएसपी शान्तीराज कोईरालालाई मायाको चिनोसहित बिदाइ. वीरगञ्ज । नेपाल प्रदेश प्रहरी कार्यालय वीरगञ्ज, पर्साका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तीराज कोईराला को बिदाइ तथा ‘फेरी भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा यस गणका गणप्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर प्रसाद साह सहभागी भई गणको तर्फबाट एसएसपी कोईरालालाई मायाको चिनो प्रदान गर्नुभएको थियो।उक्त अवसरमा सहभागीहरूले एसएसपी कोईरालाको सफल कार्यकालको प्रशंसा गर्दै आगामी कार्ययात्राका लागि शुभकामना व्यक्त गरेका थिए।कार्यक्रममा प्रहरी अधिकृत तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।बिदाइ समारोह सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)