गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको प्रमुख डिआईजी दिनेश आचार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख २१ गते । गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाउनु भएकोमा बधाई तथा शुभकामना सर. गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको जिम्मेवारी पाउनु भएकोमा डिआईजी दिनेश आचार्य ज्युलाई धेरै बधाई तथा सफलताको शुभकामना सर नेपाल प्रहरीमा एक कुशल प्रशासककाे भुमिका निर्वाह गरीरहनु भएका प्रमुख अधिकृतकाे छवि बनाउन सफल पेशाप्रति निष्ठावान,लगनशील, इमानदार र उच्च ब्यवसायिक पहिचान बनाउन सफल, स्वस्थ छवि भएका अधिकृत हुन ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)