हज यात्रामा जान लाग्नु भएका श्रद्धेय हाजी हजियनहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मानपूर्वक विदाई गरिएको छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज जेठ ४ गते । सुनसरी जिल्ला एवम् कोशी प्रदेशबाट मक्का–मदीना हज यात्रामा जान लाग्नु भएका श्रद्धेय हाजी हजियनहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मानपूर्वक विदाई गरिएको छ । उक्त अवसरमा नेपाल सरकारका गृह मन्त्री माननीय रमेश लेखक, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमाले सुनसरीका इन्चार्ज तथा १ नं प्रदेशका पूर्व मन्त्री माननीय जगदीशप्रसाद जुसियत, कोशी प्रदेशसभा सदस्य माननीय इस्राईल मन्सुरी, नेपाल मुस्लिम संघका केन्द्रीय सभापति हाजी अताबुल मन्सुरी कोशी गा.पा अध्यक्ष ऐयुब अन्सारी, हरिनगर गा.पा अध्यक्ष गफार अन्सारी, तथा भोक्राहा नरसिंह गा.पा अध्यक्ष अजमल अख्तर आजाले संयुक्त रूपमा खादा र माला लगाएर विदाई गर्नु भयो । यो पवित्र यात्रा तपाईंहरूको आत्मशुद्धि, स्वास्थ्य, र सुरक्षाको निम्ति सफल रहोस् भन्ने कामना गर्दछौं।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)