हजयात्री बिदाइ कार्यक्रम सम्पन्न,भोलिदेखि हज यात्राका लागि साउदी प्रस्थान।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख २५ गते । हजयात्री बिदाइ कार्यक्रम सम्पन्न, भोलिदेखि हज यात्राका लागि साउदी प्रस्थान।नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत हज समितिद्वारा आयोजित हजयात्री बिदाइ कार्यक्रम श्रद्धा,सम्मान तथा धार्मिक भावनाका साथ सम्पन्न भएको छ।कार्यक्रमसँगै आजदेखि हाजीहरूको औपचारिक बिदाइ प्रक्रिया सुरु भएको हो।हज यात्राका लागि प्रस्थान गर्ने हाजीहरू भोलि वैशाख २६ गते शनिबार बिहानको पहिलो उडानमार्फत पवित्र भूमि (Saudi Arabia) तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।कार्यक्रममा सहभागीहरूले सम्पूर्ण हाजीहरूको यात्रा सुरक्षित, सहज तथा सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। साथै, अल्लाह तआलाले सबै हाजीहरूको हज कबूल गरून् भन्ने प्रार्थना समेत गरिएको थियो।यस वर्ष पनि नेपालबाट सयौं मुस्लिम धर्मावलम्बीहरू पवित्र हज यात्रामा सहभागी हुँदैछन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)