कांग्रेसका सभापति थापाले अरू नेतासहित भेटे प्रधानमन्त्रीलाई।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज चैत २ गते । नेपाली कांग्रेसका सभापति गगन थापाले अरू नेतासहित प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन्।आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सभापति थापाले अरू नेतासहित प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका हुन्।प्रधानमन्त्री कार्कीले विभिन्न भूमिकामा रहेर निर्वाचन सफल बनाउन कांग्रेसले निर्वाह गरेको सहयोगी भूमिकाप्रति आभार व्यक्त गरेकी थिइन्।प्रधानमन्त्री कार्कीले निर्वाचनमा पराजित हुँदैमा विचलित नहुन कांग्रेस नेताहरूलाई आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए।भेटमा नेपाली कांग्रेसको तर्फबाट उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपस्थित थिए।यस्तै, गृहमन्त्री ओमप्रकाश अर्याल पनि उपस्थित थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)