किर्ते नागरिकताको विरुद्धमा बिरगंजमा लालटेन जुलुस प्रदर्शन ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज चैत्र २२ गते । किर्ते नागरिकताको विरुद्धमा बिरगंजमा लालटेन जुलुस प्रदर्शन । नागरिक समाज बिरगंज, नेपाली कांग्रेश, नेकपा एमाले, जनमत पार्टी, रास्ट्रय स्वतन्त्र पार्टी लगायत विभिन्न दलहरु द्वारा किर्ते नागरिकता बिरुद्ध बिरगंज घंटाघर लगायत अलखियामोड देखी आदर्शनगरको परिकरमा गर्दै लाल्टेन जुलुस निकाली प्रदर्शन गरिएको थियों उक्त जुलुस पुनं घन्टाघर आई जिल्ला प्रहरी कार्यालय, पर्सा को गेट सम्म भरी बहुमतमा उपस्थित भइ चर्का चर्की समेत भएको अवस्था देखिएको थियों अनी अन्तमा प्रहरी नायब उपरीक्षक (DSP) लाइ लाल्टेन हस्तान्तरण गरिएको थियों ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)