मन्सुर खान बिरगंज बैशाख १४ गते ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख १४ गते । संघीय सांसद अजय कुमार चौरसिया को प्रमुख अतिथित्वमा बिरगंज स्थित छपकैया ३ मा रहेको मदर्शा बर्कतुल उल्लुम मा थप भवनको सिलयान्स समारोह गरिएको हो उक्त कार्यक्रम मदर्शा बर्कतुल उल्लुमको अध्यक्षतामा रहेको थियों भने कार्यक्रमका विशिष्ट अतिथिमा प्रदेश सांसद श्याम पटेल,अतिथिमा मुस्लिम संघ केन्द्रिय सचिव म. सत्तार मन्सुरी,महाधिवेशन प्रतिनिधि स्व. ने.का.नेता राम रुप प्रसाद कुर्मी, मुस्लिम संघ केन्द्रिय उपाध्यक्ष म. सहाबुद्दीन,युवा नेता अनवर हुसैन,शेष नजमुद्दीन,लियाकत अली,जाकिर हुसैन, नगर सदस्य सुल्तान अंसारी, संचारकर्मी तथा कार्यक्रम उद्घघोसक इरफान अली,नेपाल मुस्लिम पत्रकार संघका अदयक्ष मनसुर खान,नेपाल मुस्लिम पत्रकार संघका सचिव सजाद हवारी रहेका थीए प्रमुख अतिथिका रुपमा रहेका सांसद चौरसिया ले प्रदेश सरकार भौतिक मन्त्रालय द्वारा ३० लाख सहयोग गर्दै थप घटबढ भएमा अझै थप सहयोगका प्रतिबद्धता समेत दिएका थीए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)