मन्सुर खान बिरगंज जेठ ५ गते ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज जेठ ५ गते । आज बिरगंजमा नागरिक समाज  लगायत विभिन्न राजनीतिक दलहरू द्वारा बिरगंज महानगर पालिकाका मेयर कृते नागरिकताको सम्बन्धमा लाठ गल्लि देखी घन्टाघर सम्म मसाल जुलुस निकालिएको थियों उक्त जुलुस समापनहुने बेला मेयरका समर्थक हरुले आएर नाराबाजी गर्दा दोहोरो भीरन्त भएको थियों र केही बेर पछि फेरी पुन्न फेरी भीरन्त हुदा जी.प्र.का एस.पी.र स्वसस्त्र बल का एस.पी. समेत भारी बहुमतमा प्रहरीको बाक्लो उपस्तिथी भइ प्रहरीले लाठि चार्ज गरेपछि अवस्था सामान्य भएको थियों । उक्त झडपमा नेपाली कांग्रेसका ने. वि.संघ का सभापति रमेश यादव घाइते भइ हाल नारायणी अस्पतालमा उपचाररत छन् सथै दुवै पक्ष मधेरी केही घाइते पनी भएका छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)