मन्सुर खान बिरगंज कात्तिक २८ गते । बिरगंजमा रहेको बाल सुधार गृहको स्थिति दयनीय, दाताहरुलाई सहयोगको लागि आग्रह ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज कात्तिक २८ गते ।  पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी रुङटा वेलफेयर सोसाइटी बिरगंजका सुरेश रुङ्टा र ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले संयुक्त रूपमा बाल सुधार गृह  पुगेर निरीक्षण अवलोकन गर्नु भएको थियो । बाल सुधार गृहमा दैनिक भोजनको चरम अभाब रहेको हुनाले यहाँ रहनु भएका बालबालिकाहरुले मात्रै एक टाइम खाएर पनि गुजारा गर्नु पर्ने बाध्यताका रहेको छ । आज यस टोलीले राहत स्वरुप खाद्यान्नको व्यवस्था गर्नु भएको छ। तर दीर्घकालीन व्यवस्थापनको लागि मासिक रूपमा जो कहींले आफ्नो स्वेच्छाले खाद्यान्न नगद जे जति सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क  गर्न समेत  अनुरोध गरेको केन्द्रका अध्यक्ष खेतानले जानकारी दिनुभयो  ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)