नेपाल शिक्षक महासंघ बीरगंज महानगर समितिको दोश्रो अधिवेशन सम्पन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज साउन १० गते । अधिकार र कर्तव्यको लागि शिक्षक एकता नाराका साथ नेपाल शिक्षक महासंघ बिरगंज महानगर समिति बिरगंज, पर्साले आयोजना गरेको दोस्रो पालिका अधिवेशन पदसोपान र शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम मा बक्ता हरु ले शिक्षाको उनती प्रगति को लागि सस्ता भएर सम्पुर्ण शिक्षकहरु एक भएर हिडनु पर्ने देखिन्छ। शिक्षक माथी भएको प्रहार हामी ले एक जुट हुनु आवश्यक छ। यो न्या नेतृत्व ले गर्ने कार्य को हामी समर्थन गर्ने छौ नराम्रो कार्य गरे बिरोध पनि गर्ने छौ। आउने दिन मा महासंग ले शिक्षक माथी हुने अन्याय को कडा रुपले उत्रिनु पर्छ भनी बक्ताहरु ले जोड दिएका थिए। त्यसै गरि प्रमुख अतिथी रहनु भएका बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले आफ्नो मन्तव्य को क्रम मा भने अहिले को अवस्था मा शिक्षकहरु माथी प्रहार भैरहेको छ। यो प्रहार कदापी म सहन सक्दिन यसको कागी जे गर्नु पर्छ म गर्न त्यार छु म तपाईं हरु को साथमा छु तपाईं हरु को किनै समस्या छ भने मलाई अफिस मा वा मेरो घार मा आउन सक्नुहुनेछ । राम्रो संग पठन पाठन गराउनुस कोइ संग न डाराउनु म तपाईं को साथ मा छु । नव गठित पदाधिकारीहरु लाई कार्यकालको शुभकामना समेत दिनु भयो। त्यै गरि नेपाल शिक्षक माहासंघ का जिल्ला अध्यक्ष तिर्थराज यादव ले भने तपाईंहरु नियमित पठन पाठन र कर्तव्य गर्नुस आदेशको आधारमा गरिने सरुवा मन्जुर छैन अपारदर्शी मिलान को कडा प्रतिबाद गर्ने तयार छौ भनु भएको थियो भने कार्यकाल को शुभकामन समेत दिनु भएको थियो भने सो कार्यक्रम को अध्यक्षता लालबाबु प्रसाद यादव ले गर्नु भएको थियो भने विशिष्ट अतिथीहरु मा तिर्थराज यादव,प्रदिप कुमार जैसवाल,शिवनाथ प्रसाद थार,सम्भु प्रसाद सोनार,रमेश प्रसाद चौधरी,हासिम अंसारी लागायत को शिक्षक शिक्षिका हरु को उपस्तिथि रहेको थियो। प्रदिप कुमार जैसवाल को अध्यक्षता मा १७ सदस्यीय कमिटी गठन भएको छ। सहअध्यक्ष मा लालबाबु प्रसाद उपाध्यक्ष सहाबुदिन अहमद सचीव सुमन प्रसाद सोनार सह सचिव महिला सरस्वती गौतम सह सचीव पुरुष बिजय कुमार यादव महिला सदस्य पुर्णिामा साह,शान्ति श्रेष्ठ त्यसै गरि सदस्यहरु मा ऋबुन्जय मिश्र बाबुनन्द पटेल,भुषन चौबे,नेजामुलहक अंसारी,शिवनाथ थार,अवध प्रसाद साह,भरत सहनी,जिउत राम र बिनोद प्रसाद चौहान रहेका छन। सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले दिनु भयो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)