नेपाल सिमामा गोलि चल्यो ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज असोज २९ गते । पर्साको महानगरपालिका -१६ मा रहेको मितेरी पुलको दक्षिण पट्टी दसगजामा गोलि चलेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार भारतीय सिमा सुरक्षा बल एसएसबिले नेपालको सिमामा पसि गोलि चलाएको बताएका छन् ।स्थानीयहरुले कबाडीका मालसामान रहेका बोराहरु बोकि ल्याउने क्रममा भारतीय सिमा सुरक्षा बल एसएसबिले रोक्ने प्रयासमा गोलि चलाएको स्थानीयले जानकारी गराएका छन् । उक्त घटनाको सम्बन्धमा पर्सा प्रहरीले गोलिको खोका बरामद भएको तर कस्ले चलाएको प्रष्ट भएको छैन जानकारी दिएको छ।कुनै मानवीय क्षति नभएको तथा सो सम्बन्धमा थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)