पेस्तोलसहित काठमाडौंबाट एक जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज चैत्र १७ गते । काठमाडौंमा एक जना पेस्तोलसहित पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए।पक्राउ पर्नेमा ताप्लेजुङ नगरपालिका वडा नम्बर ९ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ६ सरस्वती नगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बू छन्।उनीबाट एउटा कटुवा पेस्तोल, दुई वटा धारिलो चक्कु, फलामको हामर र दुई वटा फोन बरामद भएको छ।जिल्ला प्रहरी परिसरले गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने अभियान सञ्चालन गरेको छ। जसअनुसार शंकास्पद गतिविधि गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।उक्त सूचनापछि खटिएको टोलीले लिम्बूलाई पक्राउ गरेको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)