फास्ट ट्रयाकको काम धमाधम, हालसम्म ४३ प्रतिशत मात्रै काम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज साउन २५ गते । काठमाडौं तराई मधेस द्रुत मार्गको काम धमाधम भइरहेको छ । खोकना, ललितपुरवाठ प्रस्थान बिन्दु भएर बारा, निजगढसम्म ७०.७९ किमी नेपालको नै पहिलो फास्ट्र ट्रयाक २.११ खर्ब लागतमा नेपाली सेनाले निर्माण गरिरहेको छ । जुन सडक खण्डमा ७ वटा सुरूङ मार्ग बन्नेछन भने ४ वटा सुरूङ मार्गको ब्रेक थ्रु भइकेको छ । साथै, सो सडक खण्डमा ८९ वटा पुल बनाउनु पर्नेमा ५ पुल सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । २०७४ सालमा सुरू भएको सो फास्ट ट्रयाक २०८३ चैतमा सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म ४२.७३ प्रतिशतमात्रै काम सम्पन्न भएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)