पर्सा प्रहरीसंगको दोहोर झडपमा ,भारत बिहारका बब्लु पसवान घाइते ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख १७ गते । पर्सा प्रहरीसंगको दोहोर झडपमा ,भारत बिहारका बब्लु पसवान घाइते । बिरगंज महानगर -१६ ईनर्वा र नगवामा पर्ने भुटनदेवी मन्दिरनिर चेकजाँचको क्रममा भारतीय बिहार पुर्वी चम्पारण रक्सौल बस्ने बब्लु पसवानले गोलि चलाउदा पर्सा प्रहरीसंगको दोहोर झडपमा खुट्टामा गोलि लागि पसवान घाइते भएका छन् । निजको नारायणी अस्पतालमा उपचार पछि थप अनुसन्धानको क्रममा प्रहरीले हिरासतमा राखेको जानकारी गराएको छ।पसवान एउटा कुख्यात अपराधी रहेकोे जानकारी प्राप्त भएको छ। उनिसंग अबैध हथियार पनि बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)