रसुवा बाढीपीडितका लागि डा.अबुल हुसेन अन्सारीद्वारा रु.५ लाख १ हजार सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ १५ गते । रसुवा बाढीपीडितका लागि डा.अबुल हुसेन अन्सारीद्वारा रु.५ लाख १ हजार सहयोग रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि डा.अबुल हुसेन अन्सारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.५ लाख १ हजार आर्थिक सहयोग गरेका छन्।यसअघि पनि डा.अन्सारीको टोलीले बाढी प्रभावित क्षेत्रमा रु.३ लाख बराबरको अत्यावश्यक औषधि तथा मेडिकल सामग्री सहयोग गरिसकेको थियो।डा.अन्सारीले विपत्तिको यस कठिन घडीमा बाढीपीडितहरूको राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोगको हात अगाडि बढाउन आवश्यक रहेको बताएका छन्।उनले सबैलाई आ–आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गर्दै भने, मैले सकेको सहयोग गरेँ, हजुरहरू पनि सकेको सहयोग गरौँ।विपत्तिको समयमा एक नेपालीले अर्को नेपालीलाई साथ र सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले सबैलाई मानवीय सेवामा एकजुट हुन अपिल गरेका छन्।विपत्तिमा एक नेपालीले अर्को नेपालीलाई साथ दिऔँ,उनले भने।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)