साउथ जोन माध्यमिक विद्यालयमा तीन दिने निशुल्क दन्त परीक्षण कार्यक्रम सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज भदौ ६ गते । साउथ जोन माध्यमिक विद्यालयमा तीन दिने निशुल्क दन्त परीक्षण कार्यक्रम सुरु

बिरगंज महानगरपालिका वडा नं.१३ स्थीत साउथ जोन मा.वीमा आजबाट ३ दिने निशुल्क दन्त परिक्षण कार्यक्रमको उद्धघाटन गरीएको छ । यस कार्यक्रममा विद्यालयका सम्पूर्ण विद्यार्थी र सदस्यहरू सहभागी हुन पाउनेछन् । स्वास्थ्य सम्बन्धी यो पहल स्माइल डेन्टल केयर एन्ड पोलिक्लिनिकको सहकार्यमा तीन दिनसम्म सञ्चालन हुने छ  जसले विद्यालय समुदायको दन्त स्वास्थ्य सुनिश्चित गर्न लक्ष्य लिएको छ । स्माइल डेन्टल केयरका प्रतिष्ठित दन्त शल्यचिकित्सक डा.आमिर आलम र डा.भवाना कुमारी झाले यो परीक्षण गर्नेछन् । यो कार्यक्रममा दन्त समस्याहरूको प्रारम्भिक पहिचान,व्यक्तिगत दन्त सल्लाह, र जीवनभर स्वस्थ रहनका लागि आवश्यक बानीहरूको प्रोत्साहन समावेश गरिने छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)