श्री नरसिंह माध्यमिक बिधालय पिपराका विद्यार्थीहरु लाई २०० थान चाइनिज साइकल वितरण ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज माघ ८ गते । श्री नरसिंह माध्यमिक बिधालय पिपराका विद्यार्थीहरुकलाई २०० थान चाइनिज साइकल वितरण कार्यक्रम सम्पन्न भएको छ। बिरगंजको पिपरा स्थित श्री नरसिंह माध्यमिक बिधालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि उक्त साइकल बितरण कार्यक्रम गरेको थियो।अन्तर्राष्ट्रिय लभ साइकल नेपालको सुभारम्ह समारोहको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।चाइना फाउन्डेसनले आयोजना गरेको २ सय थान चाइनिज साइकल यस बिधालयमा पढ्ने छात्र छात्राहरुलाई साइकल वितरण गरिएको हो।सो साईकल बितरण कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिकाका उप प्रमुख मेयर इम्तिया आलमको आतिथ्यमा सम्पन्न भएको हो।छात्र छात्राहरु लाई घर जान आउन कठिना भएको बिद्यार्थीहरु लाई सहज होस भन्ने उदेश्यको साथ साईकल बितरण भएको हो।अन्तर्राष्ट्रिय साइकल प्रोजेक्टका अनुसार नेपाल देशमा नेपाली विद्यार्थीहरुको लागि १ हजार नया चाइनिज मयालु साइकलहरु वितरण गर्ने कार्यक्रम रहेको सोही कर्ममा आज २ सय थान बिरगंजको श्री नरसिंह माध्यमिक बिधालय पिपराका विद्यार्थीहरुलाई २०० थान चाइनिज साइकल वितरण कार्यक्रम सम्पन्न गरेको हो।उक्त कार्यक्रममा शिक्षक,शिक्षिका एवम् विद्यार्थीहरु, पत्रकारको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)