समानुपातिक मतमा पनि रास्वपा अघि, ११ लाख मतमा कसको मत कति?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज फागुन २३ गते । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा धेरै क्षेत्रमा प्रत्यक्ष जितेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि अहिलेसम्म धेरै मत ल्याउने पार्टी भएको छ।निर्वाचन आयोगले जारी गरेको पछिल्लो अद्यावधिक मतपरिणाम अनुसार अहिलेसम्म ११ लाख ३ हजार २७५ मत गणना भइसकेको छ।राष्ट्रिय स्वतन्त्र पार्टीले आधाभन्दा बढी मत ल्याएको छ।रास्वपाको जम्मा मत ५ लाख ६५ हजार ८४० छ।समानुपातिकमा अहिलेसम्मको दोस्रो दल पनि कांग्रेस भएको छ। उसले १ लाख ९० हजार १० मत ल्याएको छ।समानुपातिकमा तेस्रो भएको छ एमाले। उसले १ लाख ४९ हाजार ८९४ मत ल्याएको छ। नेपाली कम्युनिष्ट पार्टीले भने ७५ हजार २४५ मत ल्याएको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक मत ४० हजार ९१८ छ।हर्कसाम्पाङको श्रम संस्कृति पार्टीले अहिलेसम्म १९ हजार ८२९ मत ल्याएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)