सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा नवबढुवा अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मन्सुर खान बिरगंज साउन १४ गते । काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी प्रधान कार्यालयमा साउन १३ गते नवबढुवा अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा बढुवा हुनुभएका मनिष थापा सहित प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा विशेष बढुवा पाउनुभएका अधिकृतहरुलाई महानिरीक्षक अर्यालले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।कार्यक्रममा महानिरीक्षक अर्यालले बढुवा प्राप्त अधिकृतलाई जिम्मेवारी र कर्तव्य पालनामा अझ प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)