उत्कृष्ट कार्यसम्पादनका आधारमा एसपी नवीन कार्कीलाई गण्डकी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख ७ गते । कास्कीका एसपी नवीन कार्की गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन्।कास्की जिल्लामा कार्यरत प्रहरी उपरीक्षक नवीन कार्कीलाई गण्डकी प्रदेशभरिका प्रहरीमध्ये सर्वोत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मान गरिएको हो।गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार मातहतका विभिन्न प्रहरी कार्यालयमा कार्यरत कर्मचारीहरूको मूल्याङ्कनका आधारमा उनको कार्य सबैभन्दा उत्कृष्ट ठहरिएको हो।उत्कृष्ट कार्य सम्पादनको उच्च मूल्याङ्कन गर्दै उनलाई २०८२ साल चैत महिनाको उत्कृष्ट प्रहरी घोषणा गरी नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो र कास्की जिल्ला प्रहरी कार्यालय,जनाइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)