मन्सुर खान बिरगंज साउन २६ गते । वीरगंज-१० स्थित रानीघाट चोकमा ‘इक्रा ट्रेडर्स’ नामक नयाँ इलेक्ट्रिक तथा किचेनका सामानको पसल सञ्चालनमा आएको छ। प्रोप्राइटर शाहिद अन्सारीले सञ्चालनमा ल्याएको यस पसलमा सम्पूर्ण प्रकारका घरायसी सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध हुने बताइएको छ । पसलले ग्राहकहरूलाई गुणस्तरीय र सस्तो सामान उपलब्ध गराउने लक्ष्य राखेको छ । थप जानकारीका लागि ९८१२२१३७५६ मा सम्पर्क गर्न सकिन्छ।