वीरगंज महानगरपालिकाको बजार व्यवस्थापन समितिको बैठक बसि बिभिन योजना हरु मा छलफल भएको छ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज चैत्र २५ गते । वीरगंज महानगरपालिकाको बजार व्यवस्थापन  समितिको बैठक बसि बिभिन योजना हरु मा छलफल भएको छ।  बजार व्यवस्थापन संयोजक तथा उप प्रमुख इम्तियाज आलम को संयोजकत्वमा बसेको बैठक ले  मुस्लिमहरु को पबित्र महिना रमजान को बेला मा बिरगंज बजार मा पाउने  म्याद नागिएको खाद्यान्न समाग्रीहरु लाई नष्ट गर्ने अधुक मुल्य मा बिक्री वितरण  गर्न बाट रोक लागाने लगायत का बुन्दा हरु मा छलफल भएको छ। यदि कसैले यस्ता खाद्यान्न बिक्री गरेको पाईएमा दन्डित गर्ने  उप प्रमुख आलम निर्देशन दिनु भएको छ।सो कार्यक्रम मा बजार ब्यवस्थापन समितिका पदाधिकारीहरु सँग बैठक बसि विभिन्न कुरा को निर्देशन दिनु भएको छ भने  उक्त बैठकमा बजार भित्र  सर्व सधारणहरुले दैनिक रुपमा उपयोग  गर्ने समाग्री तथा खदान्न सेवा प्रदायक संस्थाहरुको अनुगमनलाई निरन्तरता दिने तथा अनुगमनको क्रममा लपारवाही गर्ने सेवा प्रदायक संस्थाहरुलाई एनअनुसार कार्यवाही  गर्ने निर्णय उप प्रमुख आलम ले निर्देशन दिनु भयो। सो बैठकमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्राई,वीरगंज महानगरपालिकाका कार्य पालिका सदस्य कन्हैया ठाकुर वडा प्रहरी कार्यालय विर्ताका हरिकिशोर प्रसाद यादव,सशस्त्र प्रहरी बलका दिपेश चौधरी,शैक्षिक,जिल्ला ट्रापिक कार्यालयबाट गुणनिधि खकुरेल, लगायत विभिन्न स्थानिय निकायको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)