वीरगंज ट्राफिक प्रहरीको लापरवाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज असार २० गते । वीरगंज ट्राफिक प्रहरीको लापरवाही बिरगंजको ट्राफिक व्यवस्था को कमजोरीले सर्वसाधारणलाइ सास्ती बिरगंज पावर हाउस चोउक देखि प्रतिमा चोउक जाने मुख्य सडक अन्तर्गत तराइ अस्पताल अगाडी जैले बाटो जाम भएको अवस्था देखिन्छ जस लगयत एम्बुलेन्स सथै अन्य सवारी जस्तै मोटर साइकल ट्रक टिप्पर, स्कुल बसहरु लगयतका सवारी साधनहरुलाइ सास्ति भएको देखिन्छ त्यसै गरि वीरगंज महानगरको घण्टाघर चोक,बसपार्क चौक,माइस्थान चोक,आदर्शनगर चोक अलखियामठ चोक लगायत अति व्यवस्थित स्थानहरुमा ट्राफिक प्रहरीहरु खटाइएको छ तर त्यहाँ रहेको विटमा कुनैपनि बेला ट्राफिक प्रहरी देखिदैन । तिनीहरु ड्युटी भन्दा पनि कसरी समय विताउन सकिन्छ भन्ने मनसायका साथ ट्राफिक जाम हुने स्थानलाई छाडी त्यस छेउछाउका पसलहरुमा बसेर गफ गर्ने गरेको कारण दिनुहँ स्थानीयहरु ट्राफिक जामको समस्या खेप्न बाध्य छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)