वीरगञ्ज नाकामा भन्सार शुल्कको विरोधमा धर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्सुर खान बिरगंज बैशाख ६ गते । जन अधिकार पार्टीका अध्यक्ष शरद सिंह यादव वीरगञ्ज नाकामा १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लगाउने निर्णयको विरोधमा धर्नामा बसेका छन्।शंकराचार्य द्वार क्षेत्रमा बसेर उनले उक्त व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन जारी राखेका छन्।उनका अनुसार यो नियमले सर्वसाधारणमा अतिरिक्त आर्थिक भार पर्ने भएकाले सरकारले निर्णय पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepalmissionnews@gmail.com मा पठाउनु होला । धन्यवाद ।

ताजा अपडेट
तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो
(२०८१-चैत्र-शुक्रबार)
राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला फागुन २४ देखि हुने
(२०८०-फाल्गुण-बिहिबार)
६/६ किलो सुन र चाँदीसहित एक जना पक्राउ, झन्डै ६३ लाख नगद …
(२०८०-फाल्गुण-मंगलबार)
सर्लाहीमा सोमबार साँझ सवारी दुर्घटना हुँदा दश जना गम्भीर घाइते भएका छन्।
(२०८०-माघ-सोमबार)
बिरगंजमा मोटरसाइकल दुर्घटनामा परेर २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
(२०८०-माघ-आइतबार)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली पेस्तोल र लागुऔषधसहित हेटौँडाबाट चारजनालाई पक्राउ गरेको …
(२०८०-माघ-शुक्रबार)